गैर-आइटी पृष्ठभूमिका लागि सुनौलो मौका: १ वर्षमै मान्यता प्राप्त डिग्री, अफिसपछि बेलुकै क्लास!

  • शनिबार, २५ जेठ २०८२ गते मा प्रकाशित
गैर-आइटी पृष्ठभूमिका लागि सुनौलो मौका: १ वर्षमै मान्यता प्राप्त डिग्री, अफिसपछि बेलुकै क्लास!

“मेरो आइटी पृष्ठभूमि छैन, तर प्रविधि सिक्ने इच्छा छ।”
आज हजारौं स्नातक र पेशाकर्मी यही प्रश्नमा दोधारमा छन्। चाहना त छ, तर ‘आइटी पढ्न त गाह्रो होला’ भन्ने डरले धेरैलाई डिजिटल युगबाट अलग बनाइरहेको छ। तर यथार्थ के हो भने—अब IT सीप बिना रोजगारीमा टिकिराख्न गाह्रो हुँदै गएको छ, र अपडेट नभए तपाईंको जागिर अरूको हुन सक्छ।

यदि तपाईंको डिग्री सूचना प्रविधिसँग सम्बन्धित छैन भने पनि चिन्ता नगर्नुहोस्—किनभने प्रविधि नजानेको कारणले तपाईंको करियरमा आउने अवसर अरूले सम्हाल्ने अवस्था अब टार्न सकिन्छ।


KCC को PGDCA: डिजिटल भविष्यको सुनिश्चित मार्ग

२००० AD मा स्थापना भएको Kantipur City College (KCC) ले पछिल्ला २५ वर्षदेखि उच्च शिक्षा क्षेत्रमा उत्कृष्टता र व्यावहारिक दक्षता प्रदान गर्दै आएको छ। आफ्नो स्पष्ट मिशन—“शैक्षिक समुदाय निर्माण”—का साथ सुरु भएको यो यात्रा आज पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत प्रविधि र व्यवस्थापन शिक्षामा अग्रणी स्थानमा पुगेको छ।

यसैको एउटा प्रमुख कार्यक्रम हो पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (PGDCA) — एक वर्षे स्नातकोत्तर तहको पाठ्यक्रम, जुन विशेषगरी गैर–आइटी पृष्ठभूमिका लागि डिजाइन गरिएको छ।

यसमा तपाईं सिक्नुहुन्छ—
✔ कम्प्युटर प्रोग्रामिङ (Programming)
✔ वेब टेक्नोलोजी (Web Technology)
✔ डाटाबेस सिस्टम (Database System)
✔ नेटवर्किङ (Networking)
✔ सिस्टम एनालाइसिस (System Analysis)


तपाईंको सपना यहाँबाट सुरु हुन्छ

PGDCA तपाईंलाई सीप, आत्मविश्वास र डिजिटल सोच दिन्छ, जसले—

  • रोजगार: प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर (जस्तै: IT Officer, Web Developer, Database Administrator)

  • विदेश अध्ययन: उच्च शिक्षामा सहज प्रवेश

  • उद्यम: आफ्नै व्यवसायलाई डिजिटल बनाउने क्षमता

  • फ्रीलान्सिङ: घरमै बसेर अतिरिक्त आम्दानी गर्ने बाटो


KCC मा किन?

  • २५ वर्षको शैक्षिक अनुभव र इन्डस्ट्री नेटवर्क

  • प्रविधिलाई डर होइन, आत्मविश्वासको विषय बनाउने शिक्षण विधि

  • अनुभवी इन्डस्ट्री प्रोफेसनलसँग प्रत्यक्ष अन्तरक्रिया

  • वास्तविक परियोजना, वर्कशप र प्रजेन्टेसन अनुभव

  • पूर्वाञ्चल विश्वविद्यालयको मान्यता प्राप्त डिग्री

  • योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति सुविधा उपलब्ध


अब किन ढिला?

आजको प्रतिस्पर्धी बजारमा IT सीप नभए जागिर गुम्ने खतरा बढ्दै गएको छ।
PGDCA जस्तो डिग्री आज छानेन भने, भोलि पछुताउनु पर्छ।

सीट सीमित छ — भर्ना अवधि पनि सीमित छ।

कक्षा समय: व्यस्त पेशाकर्मीका लागि कार्यालयपछिको साँझ 
योग्यता: स्नातकमा कम्तीमा ४०% अंक

📞 सम्पर्क: ९८५११६७२१३
🏫 कलेज: Kantipur City College (KCC), काठमाडौं
🎓 विश्वविद्यालय: पूर्वाञ्चल विश्वविद्यालय