2025 December 25
काठमाडौं—आध्यात्मिक नाम डोल्पो बुद्ध (वास्तविक नाम: फुर्वा टाशी गुरुङ), बौद्ध गुरु तथा रिन्पोछे, र पूर्वप्रधानसेनापति प्रज्वल शमशेर ज.ब.रा. परिवारबीचको घरबहाल सम्झौतासम्बन्धी विवाद कानुनी प्रक्रियातर्फ उन्मुख भएको छ। दुवै पक्षका अनुसार यो ...