नेपाल आजले विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । नेपाल आजले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जनलगायतका विभिन्न विधामा खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता नेपालआजको विशिष्ट पक्ष हो । नेपाल आजले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ ।
सार्वजनिक चांसो, राष्ट्रहित र परोपकारका विषय यसको प्रथामिकतामा पर्दछन् ।
नेपाल आज www.nepalaaja.com नेपाल आज प्रा. लि.ले संचालन गरेको हो । यसको कार्यालय काठमाडौंको नयांबानेश्वर स्थित पञ्चकुमारी मन्दिरको नजिकै छ ।
नेपाल आज प्रा. लि.
फोन नम्बर ९७७-१-४४८२४७६, ९७७-१-४४८२४७७ ४, ९७७-१-४८२९५१
वा ईमेल [email protected], [email protected]
मार्फत www.nepalaaja.com मा सम्र्पक गर्न सक्नुहुन्छ ।