विज्ञापन

विज्ञापन

नेपाल आजले विभिन्न आकारमा व्यानर विज्ञापन उपलब्ध गराउँछ । ब्यानर विज्ञापन भनेको चतुर्भुज आकारमा माथिदेखि तलसम्म वा दायाँदेखि बाँयासम्म फैलिएको विज्ञापन हो । यसमा समान्यतः विज्ञापनदाताको वेभसाइट लिंक समावेश हुन्छ ।

 

ब्यानर विज्ञापनमा विशेषगरी फोटोसहितको सामाग्री हुन्छ । नेपाल आज खोल्ने जो कोहीको नजर ब्यानर विज्ञापनमा पर्दछ । यो विज्ञापन गर्नका लागि सबैभन्दा बढी रुचाइएको भाग हो । व्यानर विज्ञापनले छुटै खालको प्रभाव छाड्ने विश्वास गरिन्छ । तसर्थ यसलाई सबै भन्दा बढी रुचाइएको विज्ञापनको स्थान पनि हो ।

 

व्यानर विज्ञापन एउटा यस्तो रणनिति हो जसले विज्ञापन मार्फत सो ब्रान्डलाई बजार व्यावस्थापनमा सुधार गर्नुका साथै स्थापीत गराउने काम गर्दछ । यसले विज्ञापन मार्फत प्रभावकारी रुपमा बजार व्यवस्थापन गर्ने योजनालाई कार्यान्वयन गर्नुका साथै रणनिती तयार गर्ने गर्छ ।