प्रविधि

अमेरिकी दूतावास नेपालद्वारा "क्रियटर मेला" आयोजना हुँदै

अमेरिकी दूतावास नेपालद्वारा "क्रियटर मेला" आयोजना हुँदै

अमेरिकी दूतावास नेपालले आगामी श्रावण ११-१२ (जुलाई २६-२७) मा "क्रियटरको मेला" आयोजना गर्ने भएको छ। यो मेलामा "बिल्ड, ब्रान्ड, बूस्ट" भन्ने नाराका साथ विभिन्न क्रियटिभ गतिविधिहरू हुनेछन्।

यस क्रियटरको मेलामा भाग लिन इच्छुकले https://usembassynepal.events/ मा गएर निःशुल्क रजिस्टर गर्न सक्नुहुन्छ। सबैलाई यस मेलामा सहभागी भई आफ्नो क्रियटिभ क्षमताको प्रदर्शन गर्न आमन्त्रण गरिएको छ।


हेल्लो कन्टेन्ट क्रीयटर्स!

अमेरिकी दूतावासको Creator’s मेला २०२४: बिल्ड, ब्रान्ड, बूस्ट श्रावण ११-१२ मा हुदैछ - नछुटाउनु होला!

Creator’s मेला २०२४ मा निःशुल्क भाग लिन सक्नुहुन्छ तर सहभागी हुनका लागि तपाईले https://usembassynepal.events/ मा रजिस्टर गर्नुहोस्।

Content creators!

The U.S. Embassy’s Creator’s मेला is back! Creator’s मेला 2024: Build, Brand, Boost is coming up on July 26-27 - don’t miss out!

Creator’s मेला 2024 is free to attend but you have to register at https://usembassynepal.events/ to join us.

On a scale of 1 to 10, how excited are you? Tell us in the comments.

#CreatorsMela2024 #USNP77 #BuildBrandBoost