कला साहित्य

म चिन जसरि डुबाउछु

बालेन्द्र साह

म चिन जसरि डुबाउछु

तिम्रो लागी सधै रित्तै बस्न मन छ,

पोखरा विमानस्थल जस्तै ,

आज जस्तै सित्तै रच्न मन छ ,

सरकारको पूर्णविराम मन जस्तै ,

न त तिम्रो सहारा ,

न त म उडाउछु,

तिमी रिन जसरि मार ,

म चिन जसरि डुबाउछु ।

 

(यो कविता काठमाडौँ महानगरपालिका प्रमख बालेन्द्र साहले आफ्नो सामाजिक सञ्जालमा प्रकाशन गरेका छन्। हामी मेयरलाई राष्ट्रवादी दृष्टिकोण अपनाइएकोमा प्रशंसा गर्दैछौँ।: सम्पादक )

बालेन्द्र साह