११९ सान्सद प्रचण्डको विपक्षमा, सरकार जुनसुकै बेला ढल्ने

११९ सान्सद प्रचण्डको विपक्षमा, सरकार जुनसुकै बेला ढल्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ गठबन्धन बनाएपश्चात नेपाली काङ्ग्रेसले गत ह्प्ता सरकारबाट सरकारबाट समर्थन फिर्ता लिएको छ। यससँग संबैधानिक बाध्यताअनुरूप प्रचण्ड सरकार यही फागुन ३० गते विस्वासको मत लिदैछ।

हालसम्म नेपाली काङ्ग्रेसका ८७, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४, लोसपाका ४, जनमोर्चाका १, आम जनता पार्टीका १ र स्वतन्त्र १ जना ११९ जना सान्सदले प्रचण्डलाई विस्वासको नदिने पक्कापक्की छ। 

यसले प्रधानमन्त्रीलाई संसदीय गणितमा विगतको अबस्थाभन्दा निकै कमजोर बनाएको छ। थप १९ सान्सद मात्र विपक्षमा आए प्रचन्डको सरकार तुरुन्तै ढल्ने निश्चित प्राय छ।

संम्बधित खबर