जसपा, राप्रपा र नेकपा (एस) बाम गठबन्धनमा नजाने दाबी

जसपा, राप्रपा र नेकपा (एस) बाम गठबन्धनमा नजाने दाबी

हिन्दुवादी अभियन्ता बिनय यादबले जनता समाजबादी पार्टी, रास्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाम गठबन्धन मा नजाने दाबी गरेका छन्।  

उनले प्रचण्ड सरकारको आयु अधिकतम तिस दिन रहेको पनि दाबी गरेका छन्।  सामाजिक संजालमा उनले लेखेका छन्, 'एमाले- माओवादी गठबन्धनको आयु अधिकतम ३० दिन। जसपा, राप्रपा र एस तिनटै पार्टी यस गठबन्धनमा सामेल नहुने स्रोतको दावी।'

यादब हिन्दु गणतन्त्र स्थापना गर्ने उदेस्यको साथ स्थापना भएको रास्ट्रिय एकता अभियानका अध्यक्ष हुन्।   

संम्बधित खबर