नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलको आह्वान: बहुमतको खोजी

नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलको आह्वान: बहुमतको खोजी

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन्। शुक्रबार राति, उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि कदम चालेका हुन्। राष्ट्रपति पौडेलले असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न आग्रह गरेका छन्।

संम्बधित खबर