दिदीमाथि आफ्नै भाईद्वारा बलात्कार आरोपमा पक्राउ!

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–स्थित ४२ वर्षीय पुरुषलाई फरक क्षमता भएकी ६५ वर्षीया आफ्नै दिदीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
असोज २२ गते जाहेरी दर्ता गरी अदालतबाट म्याद थपपछि अनुसन्धान सुरु गरिएको र पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खोटाङमा गरिएको प्रहरीले जनाएको छ।