समाचार

संघीय संसद भवनमा हंगामा! सुरक्षा घेरा तोड्न खोज्दा एक जना पक्राउ

संघीय संसद भवनमा हंगामा! सुरक्षा घेरा तोड्न खोज्दा एक जना पक्राउ

काठमाडौँ । संघीय संसद भवनमा प्रवेश गर्न खोज्ने प्रयास गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति खगेन्द्र सुनुवार भएको खुलासा भएको छ।

सुरक्षाकर्मीले संसद भवनको सुरक्षा व्यवस्था मजबुत बनाइरहेको अवस्थामा सुनुवारले जबर्जस्ती प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई रोक्दै नियन्त्रणमा लिएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

संघीय संसद भवन