नेपालले युक्रेनी भूमि फिर्ता प्रस्तावमा रुसविरुद्धको ऐतिहासिक समर्थन जनायो!

काठमाडौं। नेपालले युक्रेनको पक्षमा मतदान गर्दै इतिहास रचेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सोमबार भएको मतदानमा नेपालले ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्छ’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको हो।
रुसको युक्रेनमाथिको आक्रमणको तीन वर्ष पूरा भएको अवसरमा, राष्ट्रसंघमा भएको यस महत्वपूर्ण मतदानमा ९३ राष्ट्रहरूले प्रस्तावको पक्षमा र १८ राष्ट्रहरूले विपक्षमा मतदान गरेका थिए। ६५ देश भने तटस्थ बसेर मतदानमा भाग लिएन।
यस प्रस्तावको पक्षमा अमेरिका, इजरायल, बेलायत, जर्मनी र फ्रान्स जस्ता प्रमुख देशहरू उभिए, भने रुसको पक्षमा मतदान गर्ने राष्ट्रहरूमा हंगरी र इजरायल पनि थिए। भारत र चीनले भने मतदानमा भाग लिएन।
नेपालले युक्रेनको भूमि र रुसको आक्रमण विरुद्धका प्रस्तावमा समर्थन जनाएपछि यसको राजनीतिक महत्व झल्किन्छ।