समाचार

रविलक्ष्मी चित्रकारको चिन्ताजनक अवस्था!

रविलक्ष्मी चित्रकारको चिन्ताजनक अवस्था!

जेन जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको काठमाडौँस्थित निवास पनि लक्षित भयो।

मङ्गलवार बिहान भएको आक्रमण र आगजनीमा उनकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भई  हाल उपचाररत छिन्। स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।

खनालले आफू हाल सेनाको एक ब्यारेकमा सुरक्षित रहेको बताएका छन्।