समाचार

शीतल निवासमा आगजनी!

शीतल निवासमा आगजनी!

 राजधानीमा भइरहेको उग्र आन्दोलनका क्रममा राष्ट्रपति भवन शीतल निवास आन्दोलनकारीको कब्जामा परेको छ।

प्रदर्शनकारीहरूले निवास परिसरमा आगो लगाउन सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।