समाचार

पशुपतिनाथमा अराजक समूह पुगेको खबरले खटियो सेना

पशुपतिनाथमा अराजक समूह पुगेको खबरले खटियो सेना


सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको बताउनु भयो।

जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।