खेल

भारतीय विदेशमन्त्रीले भेटे नेपालका क्रिकेटर

भारतीय विदेशमन्त्रीले भेटे नेपालका क्रिकेटर

काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य र नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्यहरूसँग भेटवार्ता गरेका छन्।

बिहीबार काठमाडौं अवतरण गरेका विदेशमन्त्री जयशंकरले बिहीबार साँझ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य र नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्यहरूसँग भेटवार्ता गरेका हुन्।